.

,

धारिलो हतियार प्रहार गरी आफ्नै आमाको हत्या

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
म्याग्दी, जेठ ८– म्याग्दीको निस्कोट गाविस २ का कुमार पुनले धारिलो हतियार प्रहार गरी आफ्नै आमा भरिमा पुनको हत्या गरेका छन् । आइतबार राती साँढे ११ बजे ५१ वर्षिय कुमारले धारिलो हतियार प्रहार गर्दा आमाको घटनास्थलमा नै ज्यान गएको र बुबा प्रमाण पुनको टाउकोमा गम्भीर चोट लागेको छ ।
पुनको दरवाङ्ग प्रथामिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि सदरमुकाम बेनी ल्याईएको थियो । जिल्ला अस्पताल बेनीमा पनि उपचार सम्भव नभएपछि थप उपचारको लागि प्रमाणलाई पोखराको गण्डकी अस्पतालमा पठाइएको जिल्ला अस्पताल म्याग्दीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाबुआमालाई धारीलो हतियार प्रहार गर्ने कुमार पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कुमारले मदिरा सेवन गरी धारीलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर