.

,

माओवादीको संस्थापन पक्षको केन्द्रीय समितिको बैठक दिउँसो I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
काठमाडौ, जेठ १८,

बिहान ११ बजेको लागि बोलाइएको एकीकृत माओवादी संस्थापन पक्षका केन्द्रीय सदस्यहरुको बैठक दिउँसो ३ बजेसम्मको लागि स्थगित भएको छ । नेताहरुको व्यस्तताका कारण बैठक सार्नु परेको माओवादीले जनाएको छ ।

दुवै बिचार समूह मिलेर जाने वा छुुट्टिने भन्ने निक्र्यौल गर्न एकीकृत माओवादीको संस्थापन पक्ष र बरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूहले आफू पक्षका केन्द्रीय सदस्यहरुको छुट्टाछुट्टै बैठक आज बोलाएका छन् । पेरिसडाँडामा दिउँसो बस्ने बैठकमा संविधानसभा विघटनको समीक्षा, संविधानसभा नयाँ चुनावको तयारी, पार्टीको आगामी कार्ययोजना लगायत विषयमा छलफल हुने पोलिटव्युरो सदस्य हरिबोल गजुरेलले जानकारी दिनुभयो ।

पछिल्लो राजनीतिक परिस्थितिको जानकारी गाउँ तहसम्म पु¥याउने र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग मिलेर जनपरिचालनमा जानेबारे पनि बैठकमा छलफल हुने गजुरेलले बताउनुभयो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयीक राजनीतिक परिस्थितिको समीक्षा सहित पार्टीको आगामी रणनीतिबारे प्रस्ताव पेस गर्ने बताइएको छ ।

माओवादीको संस्थापन र बैद्य समूहको एकै दिन छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बस्न लागेको यो पहिलो पटक हो ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर