.

,

महिला चलचित्रकर्मी मञ्च गठन गरिन् अभिनेत्री मौसमी मल्लले I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

विभिन्न आधारमा संघ,संगठनहरु खोल्ने होडबाजी चलिरहेकै बेला अभिनेत्री मौसमी मल्लले पनि आफ्नै नेतृत्वमा महिला चलचित्रकर्मी मंच गठन गरेकी छिन् ।

चलचित्र क्षेत्रभित्रका सबै विधाका महिला चलचित्र कर्मीहरुलाई एकबद्ध गर्न उनले यो मञ्चको स्थापना गरेकी हुन् ।

मौसमीका अनुसार यस मञ्चमा प्राविधिक, पत्रकार, कलाकार तथा फिल्म क्षेत्रसँग सम्बन्धित अन्य महिलाहरुले सदस्य बन्न पाउनेछन् र आफ्नो हकहितका लागि आवाज उठाउन पाउनेछन् ।

फिल्म क्षेत्रमा काम गर्ने महिलाहरुले सामाजिक तथा पारिवारीक पीडा भोग्नु परेको भन्दै उनीहरुको आवाजलाई दरिलो पार्न मौसमीले सात सदस्यीय कार्य समिति गठन गरेकी छिन् ।

जसमा मौसमी अध्यक्ष पदमा छिन् भने उपाध्यक्षमा रुपा राना, सचिवमा पत्रकार स्वस्तिका सिलवाल, कोषाध्यक्षमा अभिनेत्री विमला केसी रहेकी छिन् । नयाँ कलाकारहरुको प्रतिनिधित्व गर्दै ऋचासिंह ठकुरी पनि मञ्चमा आवद्ध छिन् ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर