.
समाचार,
काङ्ग्रेस र एमाले भावी रणनीति बनाउँदै I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 27 May 2012
अहिले नै कुन तहको रणनीति बनाउने भन्ने विषयमा टुङगो लागेको छैन अब स्थायी समिति, केन्द्ीय समितिका बैठक गरेर एउटा निस्कर्षमा पुग्छौ ज्ञवालीले भन्नुभयो । उहाँले निर्वाचनको विपक्षमा रहेका अरु दलहरुसँग पनि एमालेले छलफल चलाउने बताउनुभयो । नेपाली काङ्ग्रेस पनि आन्तरिक छलफलमा रहेको छ । उच्चतहका नेताहरुबीच अहिले बिहान सभापति शुसील कोइरालाको महाराजगञ्जस्थित निवासमा छलफलको तयारी भइरहेको छ । महामन्त्री कृष्णप्रसाद सिटौलाले अब सरकारको कदम विरुद्ध रणनीति तय गर्ने र त्यसका लागि छलफल भइरहेको बताउनुभयो । अरु सानदलहरुले पनि आज विगतको समीक्षाका लागि भन्दै आफ्ना आफ्ना दलका बैठक बोलाएका छन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




