.
Feature समाचार,
आदिवासी जनजातिद्वारा संविधान सभा विघटनको विरोध I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 27 May 2012
१५ जेठ काठमाण्डौं । जातिय राज्यको माग गर्दै आन्दोलन गर्दै आएको नेपाल आदिवासी जनजाति महासंघले संविधान सभा विघठन भएको प्रति असहमति जनाएको छ ।
आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले एक विज्ञप्ती जारी गरी संविधान सभा विघठनले मुलुकलाई बर्षौ पछाडि धकेलेको जनाईएको छ ।
विज्ञप्तीमा जनताले अधिकार र न्याय प्राप्तीकलागि अझै संघर्ष गर्नुपर्ने उल्लेख गरिएको छ । संविधान सभा विघठनहुनुमा सम्पुर्ण सभासद दोषी रहेको र उनीहरुलेनै यसको नैतिक जिम्मेवारी लिनुपर्नेमा भन्दै लेखीले जनताले नै नेतालाई दण्ड गर्ने बताउनुभयो ।
यसैबीच आदिवासी जनजाति महासंघले सोमबार दिउसो संविधान सभा विघठन भएको विरोध गर्दै देशभरनै सभाको आयोजना गर्दैछ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





