.
समाचार,
गर्मीले भैरहवामा एकजनाको निधन I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Thursday, 31 May 2012
मृतक भैरहवामा रिक्सा चालकको काम गर्ने गरेको स्थानीयले बताएका छन् । लोधले मादक पदार्थ सेवन गर्ने गरेको स्थानीयले बताएका छन् । सबको पोष्टमार्टमको लागि स्थानीय भिम अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
यस्तै बुटवलको तेह्रछत्तीसकुलोमा आज एक जना पुरुष मृत अवस्थामा फेला परेका छन । अन्दाजी २८ बर्षका ति पुरुषको नाम बतन नखुलेको प्रहरीले जनाएको छ
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




