.

,

बन्दका कारण तराईको जनजीवन अझै पनि ठप्प I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
जेठ १०,काठमाडौँ । वृहत मधेशी मोर्चा तथा थरुहट संघर्ष समितिले छुट्टा-छुट्टै आह्वान गरेको अनिश्चितकालिन बन्दका कारण सम्पूर्ण तराईको जनजीवन अझ पनि ठप्प छ । सुदूरपश्चिम ठप्प भएको झण्डै महिना दिन पुग्न थालेको छ ।

अखण्ड सुदूरपश्चिम माग गर्नेले सरकारसंग सहमति पछि बन्द फिर्ता लिएपनि त्यहाँ थारुहरुको बन्द कायम छ । थारुले जेठ १ गतेबाट तथा मोर्चाले जेठ ५ गतेबाट अनिश्चित बन्द आव्हान गरेको छ । त्यसअघि ब्राम्हण,क्षेत्री,दशनामी लगायतको संयुक्त संघर्ष समितिको बन्द थियो । लगातार लामो बन्दले तराईको जनजीवन थप कष्टकर भएको छ ।
थारु जातिका मागहरु सम्बोधन नभएकाले बन्द यथावत रहेको समितिका संयोजक तथा माओवादी सभासद् इन्द्रजित थारुले जानकारी दिएका छन् । बन्दका कारण तराइका २२ जिल्लाको जनजीवन प्रभावित भैरहेको छ । तराइका बासिन्दाले दुई सातादेखि बन्दको मार खेपिरहेका छन् ।
बन्दका कारण यातायात, बजार, शिक्षण संस्था र कलकारखाना सञ्चालन हुन पाएका छैनन् । जिल्लाका मुख्य बजार र बिभिन्न चोक चोकमा थारु संघर्ष समितिका कार्यकर्ताहरु लाठी लिएर बसिरहेका छन् ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर