.
समाचार,
राष्ट्रपतिलाई सक्रिय पार्न नहुने I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 28 May 2012
लोकतन्त्र र शान्तिको स्तम्भ ः समुदायबीच स्थिर, सुमधुर र सद्भावयुक्त सम्बन्ध विषयक गोष्ठीमा राजनीतिक विश्लेषक श्याम श्रेष्ठले ठूला राजनीतिक शक्तिले राष्ट्रपतिलाई सक्रिय पार्ने काम गरे देश ठूलो द्वन्द्वमा फस्ने चेतावनी दिनुभयो । निवर्तमान सभासद् गगन थापाले संविधानसभाको अवसानपछि सबै कुरा सकियो भनेर बस्ने नभई समीक्षा गर्नुपर्ने बताउनुभयो ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




