.

,

सरकार विरुद्ध विद्यार्थी संगठनहरुद्वारा आन्दोलनको घोषणा I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
काठमाण्डौं, जेठ १६ । संधिवानसभा विगठन गर्नु र निर्वाचनको मिति तय गर्ने सरकारको कदम गैर संवैधानिक भएको भन्दै सरकार बाहिर रहेका दल सम्बद्ध विद्यार्थी संगठनहरुले विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् ।

नेपाल विद्यार्थी सङ्घ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेपाल तरुण दल, युवा सङ्घ, नेपाल महिला सङ्घ, प्रजातान्त्रिक युवा सङ्घ, युवा सङ्घलगायतका १६ वटा भ्रातृसंस्थाका पदाधिकारीहरूको सोमबार बसेको बैठकले प्रधानमन्त्रीद्वारा घोषित नयाँ निर्वाचन असंवैधानिक भएकोले विरोधमा उत्रने निर्णय गरिएको नेविसङ्घका अध्यक्ष रञ्जित कर्णले जानकारी दिनुभयो ।

राष्ट्रिय सहमतिको सरकारको निर्माणका लागि प्रधानमन्त्रीले गरेको असंवैधानिक कदम तुरुन्त फिर्ता लिई मुलुकको पछिल्लो राजनीतिलाई सहज बनाउन आग्रह गर्दै अन्य दलका विद्यार्थी सङ्गठनहरूसँग छलफल गरी सशक्त दबाब सिर्जना गर्ने निर्णयसमेत गरेका छन ।

यसैबिच नेपाल विद्यार्थी सङ्घले प्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानसभाको निर्वाचन घोषणा गर्नु गैरसंवैधानिक भएको ठहर गर्दै देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ ।

नेबिसंघले मुलुकभरका युवा विद्यार्थीलाई संयमित भई हरेक जिल्लामा सशक्तरूपमा आन्दोलन थाल्न र प्रधानमन्त्रीको पुत्ला दहन कार्यक्रमलाई तीव्र पार्न निर्देशन समेत दिएको छ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर