.

,

इटलीमा भुकम्पमा परि ज्यान गुमाउनेको संख्या १० पुग्यो I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE



१६ जेठ,एजेन्सी।इटलीमा गएको भुकम्पमा परि कम्तिमा १० जनाको मृत्यु भएको छ। इटलीको उत्तरी क्षेत्रमा गएको यो भुकम्पलाई रेक्टर स्केलमा ५.८ मापन गरिएको थियो।

युएस जियोग्राफिकल सर्भेका अनुसार यो भुकम्प बोलोग्ना शहर नजिकै केन्द्र बनाएर गएको थियो भने भुकम्प उत्तरपुर्वमा भेनिस र उत्तरमा अष्ट्रिया सम्म अनुभव गरिएको थियो। इटली सरकारले भुकम्प पिडित क्षेत्रमा अवस्था सामान्य बनाउन सक्दो प्रयास गरेको बताएको छ । भुकम्पको धक्काले टावर नै भत्केकाले धेरै मानिस अझै पुरिएको हुन सक्ने बताइएको छ

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर