.

,

राज्य पुनर्संरचनामा तिन दलले सहमति खोज्ने I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

आदिवासी जनजाति लगायत विभिन्न जातीय संघ संगठनले राज्य पुनर्संरचनाको विषयमा असन्तुष्टि जनाएपछि निकासका लागि प्रमुख दलहरुका वीच आजपनि छलफल हुने भएको छ । काठमाडौंमा हुने छलफलमा संघीय राज्यको संख्या, नाम र स्वरुपलगायतमा छलफल हुने नेताहरुले बताएका छन् ।

प्रमुख दलहरुले संघीय राज्यमा गर्ने सहमतिका आधारमा नयाँ संविधानमा सो विषय राखिने छ । नयाँ संविधान जारी गर्ने समय अब सात दिन मात्रै बाँकी रहदा त्यस विषयमा पुनः विवाद श्रृजना भएपछि प्रमुख दलहरु समस्यामा परेका छन् । एघार प्रदेश बनाउने सहमतिमा पुगेपनि विभिन्न जातीय समूहको विरोधका कारण सो प्रस्ताव फिर्ता भएको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर