.

,

इराकमा बम विष्फोटन - पाँचको मृत्यु ३१ घाइते I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

इराकको राजधानी बग्दादको स्थानीय बजारमा सँगसँगै तीनवटा बम विस्फोट भएका छन् । सहरको दक्षिण-पूर्वमा भएको आक्रमणमा पाँच व्यक्तिको ज्यान गएको अधिकारीले जनाएका छन् ।

उक्त आक्रमणमा अन्य ३१ व्यक्ति घाइते भएको पनि सुरक्षास्रोतले जानकारी दिएको छ । स्थानीय बजारभित्र भएको यस बम आक्रमणबाट कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३१ व्यक्ति घाइते भएको गृह मन्त्रालयका अधिकारीले जनाएका छन् ।

आक्रमणमा पाँच व्यक्तिको मृत्यु भएको र अन्य ३४ जना घाइतेमध्ये २० जना युवक रहेका अल - सादर अस्पताल स्रोतले उल्लेख गरेको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर