.

,

माओवादीमा नयाँ समिकरण: प्रचण्ड राष्ट्रपति, बादल प्रधानमन्त्री I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


९ जेठ,काठमाडौ। एकिकृत नेकपा माओवादीभित्र देखिएको दुई संस्थापन पक्ष र वैद्य पक्ष एक भएको छ । दुई पक्षको विवाद तत्कालका लागी अन्यभएको बताइएको छ। दुई पक्षबिच राष्ट्रपति प्रचण्ड र प्रधानमन्त्री रामबहादुर थापा बादललाई बनाउने सहमति भएपची दुई पक्षबिचको विवाद अन्त्य भएको बताइएको छ ।
यस्तै जातीय पक्षको नारा दिँदै आएको वैद्य पक्षकै बाटोमा ११ प्रदेशबाट पछाडी हटेर आएको भन्दै वेध्य पक्ष अहिले भने प्रचण्डसँग खुसी भएको छ । वैद्य पक्षले जेठ १४ नजिकिँदै गर्दा मुलुकमा अराजकता मच्चाउने र सोही अराजकताको बलमा सत्ता कब्जा गर्ने गर्ने षड्यन्त्र बुन्दै आएको थियो । अहिले प्रचण्डले पनि त्यसमा साथ दिएको बुझिएको छ । प्रचण्ड र वैद्यबिच भएको सहमतिमा पार्टी उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई अब कुनै पनि समयमा प्रधनामन्त्रीको उम्मेदवारका रूपमा नउठाउने सहमति पनि भएको स्रोतले दावी गरेको छ ।
धोबिघाट गठबन्धन अघि र पछी दुवै समयमा बाबुरामलाई प्रधानमन्त्री नबनाउने सुरमा वैद्य पक्ष रहेको भएपनि वैद्य,बाबुराम र नारायणकाजी बिच भएको गठबन्धनका कारण जबरजस्ती प्रधानमन्त्रीका रूपमा बाबुरामलाई समर्थन गरेका थिए । तर प्रधानमन्त्री बनेलगत्तै बाबुरामले आफ्नो पक्षलाई वास्ता नगरेको भन्दै बाबुरामको राजीनामा मागेका थिए ।
आफूलाई राष्ट्रिय स्वाधिनताको पक्षपाति मान्ने र बाबुरामलाई भारतीय लबीका विश्वासिलो पात्र मान्ने वैद्य पक्षले भारतसँग बाबुराम सरकारले गरेका हरेक सम्झौता राष्ट्रघाती भएको भन्दै विरोध गर्दै आएको थियो । यस्तै,अहिले भएको भनिएको प्रचण्ड र वैद्य पक्षबिच भएको सहमतिमा वैद्य पक्षले ाबुरामले गरेका सम्झौतालाई राष्ट्रघाती मान्नुपर्ने बताए पनि प्रचण्ड भने मौन रहेको स्रोतको दावी छ । (स्रोत : दृष्टि साप्ताहिक )

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर