.
Feature समाचार,
माओवादी स्थायी समिति बस्दै I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 27 May 2012
१४ जेठ, काठमाडौ । माओवादी अध्यक्ष प्रचण्डले अब कुनै पनि हालतमा संविधान बन्ने सम्भावना नरहेको बताए । रुपान्तरित संसद वा संकटकाल नै अबको विकल्प भएको प्रतिक्रिया दिदै उनले माओवादी स्थायी समितिको बैठक बस्न लायेको बताए । माओवादी स्थायी समिति सदस्य बाहेकलाई सिंहदरवार प्रवेशमा रोक लगाइएको छ । संविधान नबन्ने पक्का भएपछि त्यसको विकल्प स्वरूप– संकटकाल वा चुनाव केमा जाने भन्ने बिषयमा छलफफ हुनेछ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





