.

,

प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव आउन सक्ने I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE



१३ जेठ, काठमाण्डौं । नेपाली काँग्रेस र एमालेको बिहीबार बसेको बैठकले जेठ १४ पछि आउने परिस्थितिका मिलेर समाधान गर्ने निस्कर्ष निकालेका छन् । एमालेका एक नेताले दिएको जानकारी अनुसार दुवै दलका बरिष्ठ नेताहरुले संविधान जारी गर्न थोरैमात्र समय बाँकी रहेपनि सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराईराख्नुपर्ने भनि सल्लाह गरेको खबर आजको नागरिक दैनिकले छापेको छ।
संविधान विगठन भएमा प्रधानमन्त्री बाबुराम भट्टराईलाई हटाउन नसकिने भएकाले राष्ट्रपतिबाट बर्खास्त गराउने उपायबारे समेत छलफल भएको उनले बताएका छन् । संविधानसभा विगठन भएमा राष्ट्रपतिले यसैलाई आधार मानी प्रधानमन्त्रीलाई बखास्त गर्न मिल्ने भएकाले यस्तो गरिराख्नु उचित हुनेमा काँग्रेस र एमालेका बरिष्ठ नेताहरु सहमत भएका हुन् । तर यसवारेमा कुनै टुङ्गोमा भने नपुगेको नेताहरुले बताएका छन् ।
जेठ १४ पछि राष्ट्रपति गुहारेर यसरी सरकार बर्खास्त गर्दा ‘कु’ गरेको नदेखिने आधार तयार पारिराख्नु पर्ने दुवै दलका नेताहरुको साझा धारणा रहेको स्रोतको दाबी छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर