.

,

आफ्नै साथीद्वारा गोली हानी हत्या I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
इटहरी, जेठ १३ – सुनसरीको बक्रौदीमा आज बिहान १:३० बजे रामेश्‍वर चौधरीको गोली हानी हत्या गरिएको छ। २७ वर्षीय चौधरीलाई उनकै साथी अञ्जली राजधामीले गोली हानेको प्रहरीको दावी छ। धामी गोली प्रहार गरी चौधरीकै मोटरसाइकल लिएर फरार भएका छन्।
प्रहरीका अनुसार गोली लागेका चौधरीको उपचारका लागि अस्पताल लैजानेक्रममा नै मृत्यु भएको हो। उनको को ७ प ६९४८ नम्बरको मोटरसाइकल लिएर राजधामी भागेका छन्। घटनाबारे थप अनुसन्धान र फरार अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर