.

,

नेपालि सिनेमाकी चर्चित नायिका रेखा थापाले गरिन सम्बन्ध बिच्छेद I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


नेपाली सिनेमाकी चर्चित नायिका रेखा थापा र छवी ओझा बिचको वैवाहिक सम्बन्ध अन्तत औपचारिक रुपमै विच्छेद भएको छ । बाह्र बर्ष अगाडी बिहे गरेका उनीहरु विगत लामो समय देखि आपसी मन मुताव्का कारण बेग्लाबेग्लै बस्दै आएका थिए ।

नेपाली फिल्मका निर्देशक छवी ओझाको कार्यालय नमस्ते नेपालमा नायिका रेखा र छवीले सिने पत्रकार प्रकाश सुवेदीको उपस्थितिमा सम्बन्धविच्छेदको पत्रमा हस्ताक्षर गरेका हुन् । सम्बन्ध विच्छेदको बेला भावुक हुदै रेखाले भनिन, छवी मेरो अभिभावक जस्तै हो , सधैं अभिभावक कै रुपमा रहने कुरा अभिव्यक्त गरिन भने छविले पनि उनलाई सक्दो सहयोग गर्ने बताए ।

निर्देशक छवी ओझाको यस अगाडी नै दुइ वटी श्रीमतीहरु थिए र उनीहरु संग पनि पारपाचुके भैसकेको थियो । अन्त्यमा रेखाले छवीलाई आफ्नै कारमा घरसम्म पुर्याएर आइ लव यु भनेर बिदा भएको बताईको छ ।



VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर