.

,

भारतमा रेल जुध्दा १५ जनाको मृत्यु I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
जेठ ९,मुम्बई – भारतको आन्ध्र प्रदेशमा दुईवटा रेल आपसमा ठोकिंदा कम्तीमा १५ जनाको ज्यान गएको छ । झण्डै ४० जना घाईते भएका छन् । हुबलीबाट बेंगलोरका लागि छुटेको यात्रुबाहक रेल अनन्तपुरमा रोकिराखेको मालवाहक रेलसंग ठोकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
रेल अधिकारीले गलत संकेतका कारण दुर्घटना भएको बताएका छन् । जुन लिकमा मालबाहक गाडी रोकिएको थियो, यात्रुबाहक रेललाई पनि सोही लिक प्रयोगको अनुमति दिईएकाले दुर्घटना भएको उनीहरुको भनाई छ ।
सरकारले ज्यान गुमाउनेका परिवारलाई पाँच/पाँच लाख रुपैंया, गम्भीर घाईतेलाई १ लाख र सामान्य घाईतेलाई ५० हजार रुपैंया राहत दिने घोषणा गरेको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर