.
Feature समाचार,
प्रचण्ड पुत्र प्रकाशद्वारा सगरमाथामाको सफल आरोहण I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Friday, 25 May 2012
काठमाडौ, जेठ १३ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको टोलीले शनिवार सगरमाथाको आरोहण गरेको छ । प्रकाशले बिहान ८ बजे सगरमाथाको शिखर चुमेको अन्तर्राष्ट्रिय पर्वतारोहण संघले जनाएको छ ।
हिमाल बचाऊ आयोगका सदस्य आङछिरिङ्ग शेर्पाका अनुसार प्रकाशले नेपालको राष्ट्रिय झण्डा र कम्युनिष्ट पार्टीको झण्डा फहराएका छन् । शान्ति र संविधानका लागि दबाब दिन भन्दै प्रकाश सहितको टोली सगरमाथा आरोहणमा गएको थियो ।
लुम्बिनी सगरमाथा शान्ति यात्रा अन्तर्गत गएको टोलीलाई सरकारले दुई करोड दिने निर्णय गरेपछि टोली निकै विवादमा आएको थियो । आलोचना पछि सरकारी सहयोग नलिने घोषणा गरेर टोली विभिन्न क्षेत्रबाट रकम संकलन गरेर सगरमाथा गएको हो
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




