.

,

सिरियामा हिंसात्मक झडप, ७० को मृत्यु

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE



जेठ १३,सिरिया(एजेन्सी) – सिरियामा शुक्रवार भएका हिंसात्मक झडपमा ७० जनाको ज्यान गएको छ । होम्स प्रान्तमा मात्रै ५० र अरु क्षेत्रमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपमा २० जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् । होम्समा भएको ज्यान गुमाउनेमा १३ जना बालबालिका छन् ।

सरकारी फौजको आक्रमणबाट अरु थुप्रै घाईते भएको अधिकारकर्मीहरुले बताएका छन् । उनीहरुका अनुसार सरकारी सुरक्षाकर्मीले सर्वसाधारणमाथि ट्यांक, मोर्टार र मेशिनगनले अन्धाधुन्द आक्रमण गरेका थिए । अधिकारकर्मीहरुले प्रदर्शनकारीमाथी सुरक्षाकर्मीले व्यापक दमन गर्दा पनि राष्ट्रसंघका पर्यवेक्षकहरु चुपचाप बसेको भन्दै आलोचना गरेका छन् ।

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव बान की मूनले सिरियाको अवस्था अत्यन्त गम्भीर बन्दै गईरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले सिरीयामा केही समय यता हुँदै आएका बम विष्फोट लगायत हिंसाका घटनामा आतंकवादी समूहको हात हुन सक्ने शंका व्यक्त गर्नुभएको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर