.

,

संविधानसभा भवन वरपर हिँड्न सर्वसाधारणलाई निषेध I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

सर्वोच्च अदालतले संविधानसभाको म्याद थप्न नमिल्ने आदेश गरेपछि कुनै अप्रिय घटना हुन नदिन प्रहरीले संविधानसभा भवनसँग जोडिएको परिधिमा हिँड्न सर्वसाधारणलाई निषेध गरेको छ। संविधानसभा भवन सँग नजोडिएको फुटपाथलाई खाली गराइ पैदल यात्रीलाई हिँड्नको लागि सहज बनाइएको संविधानसभा भवन स्थलको सुरक्षा जिम्मेवारी सम्हालेका एसपी वसन्त पन्तले जानकारी दिनुभयो।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर