.

,

संविधान सभाको स्वस्ती-शान्ति I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
बर्दिया, जेठ १५ - पहिलो पटक तोकिएको २ वर्षको समयमा संविधान निर्माण नभए पछि २ वर्षअघि देखि नै संविधानसभा मरिसकेको भन्दै ६ सय १ जना सभासदको श्राद्ध गर्दै हिड्ने वर्दियाका राकेशकुमार शर्माले सोमवार स्वस्ती शान्ति गर्नुभएको छ । लरियाको राधाकृष्ण चोकमा स्वस्तीशान्ति गरेका शर्माले जेठ १४ मा संविधान सभाको म्याद सकिएको र सभासद्हरुको आत्मा सत्ता र भत्तामा भड्किरहेकाले संविधानसभालाई चोख्याउन पञ्चवारुणी होम समेत गरेको बताउनुभयो।
संविधान सभाका नाममा ९ अर्व रुपैया खर्च गरेको र नागरिकलाई जातीय युद्धमा भिडाएर देशलाई दलदलमा फसाएको भन्दै स्वस्ती शान्ति गरेको उहाँले वताउनुभयो । संविधानसभा मरिसकेको भन्दै यसअघि देशका विभिन्न ठाउँमा श्राद्ध गर्दा शर्मालाई प्रहरीले पक्राउ गर्ने गरेको थियो ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर