.

,

भाइको कुटाईबाट दाजुको ज्यान गयो I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
भैरहवा÷सुमन अधिकारी, जेठ १६,

रुपन्देहीको गंगोलिया गाविस स्थित वडा नं. ५ जमुहानी गाउँमा आफ्नै भाइको कुटाईबाट दाजुको ज्यान गएको छ । पारिवारिक विवादका कारण ४० बर्षीय दुखे हरिजनको आफ्नै भाइ बौदल हरिजनको कुटाईबाट आज बिहान ज्यान गएको स्थानियले बताएका छन् ।

मृतक हरिजनको शरीरका विभिन्न भागहरुमा निलडाम र घाउहरु देखिएका छन् । मृतक हरिजनको शव पोष्टमार्टमका लागि अहिले लुम्बिनी अञ्चल अस्पताल बुटवल लगिएको प्रहरी चौकी मंगलापुरका प्रमुख प्रहरी सहायक निरीक्षक युवराज पाण्डेले बताउनुभयो । घटनामा सम्लग्न मृतकका भाइ बौदल हरिजन भने फरार रहेको प्रहरी सहायक निरीक्षक पाण्डेले बताउनुभयो ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर