.

,

फेसुबकको शेयर असफल, आइपिओ दोषी I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

अत्याधिक प्रचार प्रसार र प्रचुर सम्भावनाका वावजुद सामाजिक सञ्जाल फेसबुकको सेयर जारी सफल हुन सकेको छैन । हाल फेसबुकको असफल सेयर निष्कासनले (आइपिओ) प्रमुख निष्कासन कम्पनी मोर्गान स्टान्ली अप्ठेरोमा परेको छ । सूचना प्रविधि क्षेत्रका कम्पनीको सेयर निष्काशनमा अग्रता लिदै आएको यस कम्पनीको तर्फबाट आइपिओ संयोजन गरेका ४५ वर्षिय माइकल ग्रिम्सलाई धेरैले दोषी ठहर्‍याएका छन्। मोर्गानले सन् १९९०को दशकदेखी सेयर निष्काशनमा अग्रता लिदै आइरहेको छ ।

शुक्रबारमात्र फेसबुकको शेयर मूल्य ३.४ प्रतिशतले घटेर प्रतिसेयर ३१.९१ डलर कायम भएको छ। फैसबुकले स्टान्लीको सल्लाह मानेर सेयर जारी गर्ने मूल्य ३८ डलर निर्धारण गरेको थियो भने जारी गर्ने सेयरको संख्या पनि बढाएको थियो। यसका साथै स्टान्लीका अरु अधिकारीहरुले पनि सेयर सूचीकृत भएको नास्दाकको प्राविधिक समस्यालाई दोष दिएका छन्।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर