.
समाचार,
संविधानको मस्यौदा तयार I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Friday, 25 May 2012
संविधानका मुख्य विवादित मुद्दामा दलहरुबीच सहमति भएपछि समावेश गर्नेगरी मस्यौदा तयार पारिएको सचिवालयका एक अधिकारीलाई उदृत गर्दै आजको राजधानी दैनिकले खबर छापेको छ । प्रमुख तीन दल माओवादी, कांग्रेस, एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच भएको सहमति अनुसार सवैधानि समितिले मस्यौदा तयार पार्न सचिवालयलाई जिम्मा दिएको थियो । सोही आधारमा सचिवालयले मस्यौदा तयार पारेको हो ।
मस्यौदालाई संवैधानिक समितिले अनुमोदन गरेमा संविधान जारी गर्न कुनै अफ्ठेरो नपर्ने स्रातले जनाएको छ । मुलुकको शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्यायप्रणालीलगायतका विषयमा राजनीतिक सहमति भईसकेको छ । तर, राज्य पुर्नःसंरचनाको विषयमा भने दलहरु आ आफ्नै अडानमा रहेका छन्।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




