.

,

एक महिनामा नौ श्रीमतीको हत्या

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


काठमाडौँ, । नेपाली महिला सबैभन्दा बढी श्रीमान्, घरपरिवारका सदस्य र आफन्तबाटै पीडित बत्रुपरेको पाइएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक नेपाल) ले विभित्र राष्ट्रिय पत्रपत्रिकाबाट वैशाख महिनामा सङ्कलन गरेको तथ्याङ्कमा उक्त महिना आफ्नै श्रीमान्बाट नौ महिलाको हत्या भएको भेटिएको हो ।

उक्त महिनामा कुल १०५ जना महिलामाथि हिंसाका घटना भएकामा ३८ जनालाई श्रीमान्ले हिंसा गरेको केन्द्रका महिला हिंसासम्बन्धी कार्यक्रम अधिकृत सञ्जिता तिमल्सिनाले जानकारी दिनुभयो ।

साथै, ५३ जना महिलामाथि घरेलु हिंसा र २० जनामाथि सामाजिक हिंसा भएको पाइएको छ । यसमा छ महिलालाई बोक्सीको आरोपमा शारीरिक र मानसिक यातना दिइएको, पाँचजनालाई कुटपिट गरिएको, एक बालिकाको बालविवाह भएको, दुई महिलालाई ज्यानमार्ने धम्की दिइएको केन्द्रले जनाएको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर