.

,

केन्द्रीय सदस्य निधिको घरमा गरिएको तोडफोडप्रति कांग्रेसद्वारा भर्त्सना I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

७ जेठ, काठमाडौं । नेपाली कांग्रेसले बन्दका क्रममा पार्टी केन्द्रय सदस्य विमलेन्द्र निधीको धनुषास्थित घरको गेट तोडफोड गर्ने तथा घरमा रहेका व्यक्तिहरुमाथि अभद्र व्यवहार भएको भन्दै भत्र्सना गरेको छ ।
कांग्रेसले विज्ञप्ती जारी गरि मधेसी जनअधिकार फोरमका धनुषा जिल्लाका अध्यक्ष शेषनारायण यादवको नेतृत्वको समूहले निधिको घरको गेट तोडफोड गर्ने, पराल लगेर आगो लगाउने, टायर बाल्ने, घरमा रहेका व्यक्तिहरुमाथि अभद्र व्यवहार र गाली गलौज गर्ने जस्ता कार्य भएको भन्दै दोषीमाथि कारवाहीको माग गरेको छ ।
कांग्रेसले आफ्ना कार्यक्रमहरु लोकतान्त्रिक ढंगले शान्तिपूर्ण रुपमा संचालन गर्न र एउटा जिम्मेवार राजनीतिक दलको रुपमा आफूलाई प्रस्तुत गर्न फोरमलाई सचेत गराएको छ ।
कांग्रेसले बन्दका क्रममा सूचना संकलन गरिरहेका पत्रकारहरुमाथि भएको दुव्र्यवहार, संचारगृहका सवारी साधनहरुको तोडफोड, आगजनी भएकोमा आपत्ति जनाएको छ । यस्तो क्रियाकलापले स्वतन्त्र प्रेस र जनताको सूचनाको अधिकारमाथि हस्तक्षेप गरेको कांग्रसेको ठहर छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर