.

,

पाकिस्तानमा सामाजिक संजाल ट्वीटरलाइ प्रतिबन्ध I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

पाकिस्तानले सामाजिक सञ्जाल ट्वीटरमा रोक लगाएको छ । ट्वीटरमाथि इस्लाम विरोधी सामाग्रीको प्रचार गरेको आरोप लगाइएको छ ।
पाकिस्तानको दूरसञ्चार अथोरिटीका प्रमुख मोहम्मद यासीनले इस्लामविरोधी सामाग्री हटाउन अस्वीकार गरेकाले ट्वीटरमाथि प्रतिबन्ध लगाएको बताएका छन् ।
ट्वीटरमा पोष्ट गरिएको सामाग्रीहरुमा फेसबुकमा भएको एक प्रतियोगिताको समेत प्रचार गरिएको थियो, जसमा पैगम्बर मोहम्मदको तस्वीर पोष्ट गर्नु पनि थियो । फेसबुक भने पाकिस्तानको चिन्ता सम्वोधन गर्न सहमत भएको उनले बताएका छन् । ट्विटरमाथि रोक लगाउने निर्देशन पाकिस्तानको सूचना तथा प्रविधी मन्त्रालयले दिएको थियो ।
मन्त्रालयले इस्लाम विरोधी सामाग्री हटाउन तयार भए ट्वीटरमाथिको प्रतिवन्ध हट्ने बताएको छ । ट्वीटर र फेसबुकका अधिकारीहरुले भने यसबारे केही बताएका छैनन् ।
यस्तै एक प्रतियोगिताका कारण पाकिस्तानको एक अदालतले फेसबुकमाथि प्रतिबन्ध लगाउन आदेश दिएको थियो । दुई हप्तापछि फेसबुकले उक्त पेज ब्लक गरेपछि प्रतिवन्ध हटेको थियो ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर