.
समाचार,
केहीबेर पछि एसएलसीको नतिजा
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Tuesday, 12 June 2012
बोर्ड बैठक जारी
३१ जेठ: परीक्षा नियन्त्रण कार्यालयले आज दिउँसै गएको वर्ष लिइएको एसएलसी परीक्षाको नतिजा सार्वजनिक गर्ने भएको छ । नतिजा प्रकाशनका लागि सम्पूर्ण तयारी भइसकेको कार्यालयले जनाएको छ ।
नतिजा सार्वजनिक गर्नुअघि अहिले बोर्ड बैठक बसिरहेको छ । बोर्ड बैठकपछि नतिजा प्रकाशन गरिने प्रचलन छ । नतिजा प्रकाशन पछि हुनसक्ने अपि्रय घटनाहरू रोक्न आवश्यक सुरक्षा प्रबन्धका लागि प्रशासनलाई निर्देशन दिइएको छ ।
यसवर्ष नियमिततर्फ ४ लाख ४५ हजार ९ सय ७४ र एक्जाम्टेड तर्फ ८२ हजार २ सय ८३ गरी पाँच लाख २८ हजार २ सय ५७ सहभागी छन्।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




