.
समाचार,
एक ब्यक्तिले तीन जना बालिकाहरुलाई फकाई झाडीमा लगरे यौन शोषण गरेको खुलासा
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 17 June 2012
पीडित बालिकाहरु राम्रोसँग हिड्न नसकेको देखेर उनीहरुका आमाले सोधपुछ गर्दा आफुहरुलाई रहर बहादुर तामाङले दुब्र्यवहार गरेको बताएपछि घटना थाहा भएको हो ।
पीडित बालिकाहरु ९ र ११ वर्षियाका दिदि वहिनी र अर्की ९ वर्षिया बालिका उनीहरुकै साथि भएको प्रहरीले बताएको छ । तामाङ्गलाई वौद्ध प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेका छन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




