.
आमिरको चाहना फरारी कि सवारीको सफलता
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 17 June 2012
– बलिउड अभिनेता आमिर खानले विधु विनोद चोपडाले निर्माण गरेको चलचित्र फरारी की सवारीको सफलताको कामना गरेका छन् ।शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र फरारी की सवारीले ३ इडियटसले भन्दा ज्यादा सफलता हासिल गरुन् भन्ने कामना अभिनेता अमिरले गरेको छन् । राजेश मापुस्करको निर्देशनमा बनेको सो चलचित्र एक यस्ता बाबुको कथामा आधारित छ जो आफ्नो छोरालाई क्रिक्रेटर बनाउने सपना पुरा गर्नको लागि जे पनि गर्न पछि पर्दैनन् । अमिर खानले यो चलचित्रका अभिनेता शरमन जोशीको कामको पनि प्रशंसा गरेका छन् ।
अमिर खानले जस्तै यस चलचित्रको सम्पादन समेत गरेका राजकुमार हीरानीले पनि यस फिल्मले आफ्नो चलचित्र ३ इडियटसले सय करोडभन्दा बढी व्यवसाय गर्न गरोस् भन्नी शुभकामना दिएका छन् । चलचित्र फरारी की सवारीमा शरमन जोशी, बोमन इरानी र विद्या बालन जस्ता कलाकारहरुले अभिनय गरेको छन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




