.

,

राष्ट्रपतिले राजनीति गर्न मिल्दैन

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
काठमाडौ, ३ असार । कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईका राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले सेरोमोनियल राष्ट्रपतिले सरकार गठन विघठनको नाममा राजनीतिक गर्न नमिल्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा पौडेलले केही दलहरु राष्ट्रपतिलाई उक्साएर सरकार ‘कु’ गर्ने प्रयास भईरहेको आरोप लगाए ।
उनले भने, ‘राष्ट्रपतिलाई सक्रिय राजनीतिमा ल्याउन उक्साएर स्वयम राष्ट्रपति, लोकतन्त्र र दलहरुको हित हुँदैन बरु मुलुक झन ठूलो अस्थिरता र अराजकतामा जान्छ ।’
बहुमतको अर्को सरकार गठन गर्न नसकिने भन्दै पौडेलले अहिले प्रधानमन्त्री भट्टराईलाई कसैले पनि हटाउन नसक्ने बताए ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर