.

अब ट्विटर नयाँ लोगोमा

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
२६ जेठ, काठमाडौ । सोसल नेटवर्किङ साईट ट्विटरले नयाँ लोगो सार्वजनिक गरेको छ । ट्विटरले सार्वजनिक गरेको उक्त नयाँ लोगोमा चराको चित्र मात्र अंकित छ । 
ट्विटरमा रहेको लोगोमा पहिले भएको अंग्रेजी अक्षर टि हटाइएको छ । कम्पनीका रचनात्मक निर्देशक डोग बोम्यानले यो सानो निलो रंगको चराले विगत ६ वर्षदेखी धुप मचाइरहेको बताएका छन् । उनले उक्त चरा विश्वको हरेक ठाउँमा पाइन्छ र ट्विटरको सेवा पनि कम्पनीबाट लगातार प्रदान गर्ने बताएका छन् ।  
उनले भने, 'आजबाट तपाईहरूले नयाँ तथा सरल लोगो देख्न पाउनु हुनेछ । अब उक्त चरा ट्विटरको नयाँ चिन्ह हुनेछ । यसमा कुनै पनि शब्द हुनेछैन् र पहिलेको टि अक्षरपनि रहनेछैन् ।'


VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर