.

धेरै इमेल खोले स्वास्थ बिग्रने

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
तपाई हामी मात्रै होइन संसारका धेरै मान्छे इमेल विना एक मिनेट पनि बस्न सक्दैन्। झन कार्यलयमा त इमेलको अपरिहार्यता झन बढी छ।
भर्खरै गरिएको एक खोजेले भने इमेललाई वास्ता नगरे तनाव घट्ने देखाएको छ, खोजका अनुसार इमेल कम हेर्ने मानिसको हार्टमा सकारात्मक असर पर्दछ।
यो खोजमा कार्यालयमा काम गर्ने कर्मचारीलाइ हार्ट रेट मिनिटर उपकरण दिइएको थियो।यसबाट निरन्तर इमेल हेरिरहन पर्ने मानिस हाइ अलर्टमा रहने गरेको पत्ता लागेको थियो, उनीहरुको हार्ट रेट पनि बढी थियो।
यसको तुलनामा कम इमेल खोल्ने र हेर्ने कर्मचारीकोको स्वस्थ हार्ट रेट भएको पाइयो।यो खोज युनिभर्सिटी अफ क्यालोफोर्नियामा गरिएको थियो।
एक तथ्याङक अनुसार संसार भरि एकै दिनमा २ सय मिलियन इमेल आदान प्रदान गरिन्छ।



VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर