.

,

प्रोफेसरले आफ्नै श्रीमतीको ओठ काटेर खाए

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
३ असार,एजेन्सी। स्विडेनमा एक व्यक्तीले आफ्नै श्रीमतीको ओठ काटेका छन्। स्विडेनका एक प्रोफेसरलै आफ्नै श्रीमतीको ओठ मात्रै काटेनन्,उनले काटेको ओठलाई खाएका पनि थिए। उनले यसको गर्नुको कारण थियो, श्रीमती प्रतिको शंका । श्रीमतीको अरुसंगनै चक्कर चलेको शंकामा उनले श्रीमतीको ओठनै खाएदिएका थिए।

उनी स्वीडनको प्रतिष्ठित कैरोलिंस्का इंस्टीट्यूटमा एसोसिएट प्रोफेसरको पदमा कार्यरत थिए।
उनलाई प्रहरीले प्रकाउ गरेर हत्या प्रयासको मुद्दा लगाएको छ। तर प्रोफेसरलाई आफुले गरेको काम प्रति कुनै अपशोच छैन, आफ्नी श्रीमती यसैको लायक भएको उनले बताएका छन ।



VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर