.

बाबु बनेपछी पुरूष पनि मोटाउने

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
हामीले महिला गर्भावस्थामा हुँदा बढी मोटाउने गरेको कुरा त सुनेको र देखेकै छौ तर पुरूष पनि बाबु बनेपछि मोटाउँछ भन्ने कुरा भने सायदै हामीमध्ये कोहीले विचार गरेको हौला ।
एक अनुसन्धानका अनुसार पुरूष पनि बाबु भएपछी मोटाउने गरेका छन् । बेलायतमा गरिएको सोधका अनुसार बाबु बनेपछी पुरूषको वजन करिव १० किलोसम्म बढ्ने गरेको पाईएको छ । बेनन्डेन हेल्थकेयरका पल किनानका अनुसार आधुनिक जीवनशैलीले पितृत्वलाई पनि प्रभाव गर्दै आएको छ । यस सोधमा पिता बनेका करिब दुई हजार पुरूषमा गरिएको बताइएको छ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर