.

,

माओवादीले पैसा पाए देश पनि बेच्न पछी पर्दैन: नेपाल

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
जेठ, काठमाडौ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले माओवादी नेपाल आमाको धुन्धुकारी सन्तान भएको बताएका छन् ।
खुलामञ्चको विरोधसभामा बोल्दै नेपालले भने, 'माओवादी नेपाली आमाको धुन्दुकारी सन्तान भएको छ, जन्मिए देखि नै दुःख दिएको छ । उनले माओवादीले पैसा पाए देश बेच्न समेत पछी नपर्ने आरोप लगाएका छन् ।
नेपालले सत्ताकब्जा गर्ने माओवादीको कुनियतका कारण संविधानसभाको विघटन गरिएको बताउँदै उनले प्रधानमन्त्रीले स्वेच्छाचारी ढङ्गले संविधानसभा विघटन गरेको इतिहास कहीँ पनि नभएकोले संवीधानसभा विघटन र निर्वाचनको घोषणा असंवैधानिक भएको बताए।
संविधानसभा विघटनपछि प्रधानमन्त्रीमा देखिएको दम्भ राष्ट्रपतिले सरकार कामचलाउ मात्र भएको बताएपछी टायर पन्चट भएजसरी नै पन्चट भएको बताए । संविधानसभाको ४ वर्ष माओवादीको बन्दुकको छाँयामा बितेको बताउँदै उनले लोकतान्त्रिक संविधान बन्ने सम्भावना देखिएपछी माओवादीले षड्यन्त्र सुरु गरेको आरोप लगाए

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर