.
समाचार,
विपक्षी सभाबाट डराएर प्रधानमन्त्री पोखरा भागे: सिंह
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Saturday, 9 June 2012
आज खूलामञ्चमा आयोजित विरोध सभामा बोल्दै सिंहले तेल, ग्याँस, सुरक्षा जस्ता आधारभुत आवश्यकता पूरा गर्न नसक्ने सरकारको नेतृत्वकर्ता दलले यस्तो दावी गर्नु सपना भन्दा अरू केही हुन नसक्ने बताएका छन् । सिंहले प्रधानमन्त्री भट्टराई विपक्षीको सभाबाट तर्सिएर पोखरा भागेको जिकिर गर्दै उनले भने, 'आजको सभाबाट तर्सिएर प्रधानमन्त्री पोखरा गएको सुनेको छु, अर्को सभाबाट उनले देशै छाड्ने अवस्था आउन सक्छ ।'
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




