.

अण्डर २२ एसियाकपको छनौट खेलमा आज नेपाल र यमन भिड्ने

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
 राजधानीमा जारी एएफसी अण्डर २२ एशिया कप छनोट फुटबलमा नेपाल आज यमनसँग भिड्दैछ ।

दशरथ रंगशालामा साँझ ६ बजेपछि शुरु हुने खेलमा नेपाल आज यमनलाई हराउँदै छनोट यात्रा सहज बनाउने दाउमा छ । फिफा बरियतामा नेपालभन्दा १० स्थान तल रहेको यमन नेपालका लागि सहज मानिएको प्रतिद्धन्द्धी हो । नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशलाई ४-१ गोल अन्तरले पराजित गरेको थियो भने यमनले जोर्डनसँग ४-० गोलको हार व्यहोरेको थियो ।

प्रतियोगिता अन्तर्गत अपरान्ह हुने पहिलो खेलमा भने बंगलादेशले उज्वेक्स्तानको सामना गर्नेछ । छनोट चरणको समूह डी मा रहेको नेपालले ६ गते उज्बेकिस्तानको सामना गर्नेछ भने ८ गते जोर्डनसँग प्रतिष्प्रर्धा गर्नेछ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर