.
समाचार,
विषालु च्याउले चितवनमा ३ जनाको ज्यान लियो
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 17 June 2012
चितवको जुगेडी चौकी स्थित जंगलबाट ल्याइएको च्याउ खादा विरामी परेका ५ जना मध्ये ३ जनाको मृत्यु भएको हो । विरामी मध्ये सिकिस्त भएका २ जनाको उपचार चितवनको भरतपुरमा भइरहेको छ ।
च्याउँ खाएपछि उल्टी आउँने र पखाला लाग्ने भएपछि अस्पताल पुर्र्याइएका ३ जनाको मृत्यु भएको हो । च्याउ जुगेडा चौकीका बुद्धि बहादुर चेपाङले जंगलबाट खोजेर ल्याएका थिए । चितवनमा दुई वर्ष अघि समेत जंगली च्याउ खादा एकै परिवारका ८ जनाको मृत्यु भएको थियो ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




