.

,

टि.भी बाट प्रचर गरी गरी यौन्को मज्जा लिने ढोङी बाबा

SHARE WITH FRIENDS do some खलबली

WATCH VIDEOS, PHOTOS AND MANY MORE
आफ्नो लिंगमा अदभूत दैवी शक्ति रहेको दावी गर्ने बाबाको बिज्ञापन यतिबेला नेपालको एउटा न्यूज च्यानलबाट बजिरहेको छ । यही बिज्ञापनकै आधारमा निसन्तान भएकाहरु उनीसँग उपचार गर्न जाने सोंचमा हुनुहुन्छ भने वेलैमा सतर्क रहनुहोला ।

आफ्नो लिंगमा अदभूत दैवी शक्ति रहेको दावी गर्ने ती देउता बाले उपचार गर्न आउनेसँग अनैतिक यौन क्रियाकलाप गर्ने गरेको खुलासा भएको छ । सर्लाहीको हरिऔन ३ दनवारी घर भएका दिनेश घिमिरे अर्थात देउता बाको बिज्ञापन अहिले सगरमाथा टीभीमा प्रसारण भइरहेको छ । यही आधारमा उनीसम्म पुगेका बिरामीहरुलाई भने उनले हस्तमैथुन गराउने गरेको खुलेको छ ।
उपचार गर्न आउने बिरामीलाई उनले आफ्नो लिंगमा दैवी शक्ति रहेको र रातमा मात्र उपचार हुने बताउँछन् । उपचार गर्न आउने बिरामीको मनस्थिति हेरी एकदेखि चार दिनसम्म राती आफुसँगै बस्नुपर्ने सुझाव दिन्छन् । उनीकहाँ बिबाह गरेर सन्तान नभएका महिलादेखि अविवाहित युवतीसम्मको लाइन लाग्ने गरेको भए पनि उपचारबाट सन्तुष्ट नभएपछि पैसा फिर्ता माग्दा लफडा भएको बताइएको छ ।
निसन्तानको समस्या मात्र हैन जेसुकै समस्या भएका पुरुष र महिलालाई पनि उनले आफुसँगै सुताउँछन् । राती आफ्नो लिंगमा बिरामीको लिंग जोड्न लगाउने मात्र हैन हस्तमैथुनसम्म गर्न लगाउँछन् । निसन्तान भएर उपचार गर्न गएका नेपाली सेनाका एक सुवेदारले भने- राती उ उत्तानो परि नाङ्गै सुत्ने रे, अनि आफुले चाहिं उसको लिंगबाट बिर्य निकालेर आफ्नो लिंगमा लगाउनुपर्ने रे ।’ ती सुवेदारले भने- 'मलाई त त्यही कुटिदिउँजस्तो लागेको थियो, श्रीमतीले फोनमा केही नगर्नु भनेकाले त्यसै आएँ ।’
यी देउता बा पहिले गाडीको कन्डक्टर रहेको र साहुसँग झगडा भएपछि झारफुकमा लागेको बताइएको छ । बागबजारस्थित एक साडी पसललाई सम्पर्क केन्द्र बनाएका दिनेश घिमिरे अर्थात देउता बा बल्खुमा बस्छन् । सम्पर्कमा आउने बिरामीलाई एजेन्टले सुटुक्क उनको निवाससम्म पुराउँछन् ।
खासमा उनी हस्तमैथुनका सौखिन रहेको र त्यही लत पूरा गर्न उनले बाबाको नाटक गरेको बताइएको छ । सुरुमा उपचार नभए पैसा फिर्ता दिन्छु भने पनि पछि पैसा फिर्ता लिन निकै गाह्रो हुने गरेको पीडितहरु बताउँछन् । केहीले भने उपचार नभएको भन्दै पैसा फिर्ता लिन सफल भएका छन् । उनले उपचारका लागि प्रतिव्यक्ति ५१ हजार रुपैयाँ लिने गरेका छन् ।

VIDEOS

भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली

यस्तै अरु सम्बन्धित खबरहरु

खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर