.
प्रवास समाचार,
कोरियामा दुर्घटना हुँदा एकजना नेपालीको मृत्यु I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 11 June 2012
सोमबार दिउँसो सुवन सहरमा भवन निर्माणको क्रममा दशौं तल्लाबाट खसेर उनको मृत्यु भएको हो । उनका चीनियाँ सहकर्मीका अनुसार मृतक गुरुङले सुरक्षाका सामार्गि प्रयोग नगरी काम गर्दा चिप्लिएर लडेको बताएका छन् ।
हाल उनको शव पोष्टमार्टमा लागि सुवन अस्पतालमा राखिएको छ । उनको मृत्युको बारेमा भने अहिलेसम्म पनि नेपाली दुतावसले कुनै चासो नदेखाएको नेपाली संघ सस्थाका प्रतिनिधिहरुले गुनासो गरेका छन् । यो घटनासँगै कोरियामा चार बर्षको अवधिमा विभिन्न दुर्घटनामा परी ९ जना नेपालीले ज्यन गुमाइसकेका छन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




