.

,

स्वामी नित्यानन्दको यौन चर्तिकला, भारतभरि हङ्गामा I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


बारम्बार आफ्ना ध्यान केन्द्रका युवतीहरुलाई मोहजालमा फसाएर यौन सम्बन्ध गर्दै आएका भारतका एक बाबाजी स्वामी नित्यानन्दको ध्यान केन्द्रमा प्रहरीले ताला लगाएको छ । यौन दुरव्यवहार गरेको आरोपमा भारतको कर्नाटक राज्यका अधिकारीले विवादास्पद हिन्दु वावाको सो ध्यान केन्द्रमा छापामारी सिल गरेको हो ।

बैंग्लोर नजिकै स्वामी निथ्यानन्दको ध्यान केन्द्रमा मंगलबार सिल गरी ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो । कर्नाटक राज्यका मुख्यमन्त्री षडानन्द गौडाले त्यहाँको प्रहरीलाई विवादास्पद गुरुलाई पक्राउनका साथै उनको आश्रम सिल गर्न निर्देशन दिएको छ । निथ्यानन्द समर्थकहरुले एक सञ्चारकर्मीलाई दुरव्यवहार गरेलगत्तै उनी एक सातादेखि वेपत्ता रहेका छन् । निथ्यानन्दलाई एक प्रश्न सोध्दा उनका समर्थक आक्रोसित भएका थिए । उनीहरुले उक्त सञ्चारकर्मीलाई ज्यान मार्ने सम्मको धम्की दिएका थिए ।

तर वावाले भने आफूमाथि लगाईएको आरोप गलत भएको भन्दै आएका छन् । उनलाई सन् २०१० मा एक चलचित्र नायिकासँग यौन सम्पर्क गरेको भिडियो सहित प्रहरीले पक्राउ गरेको थियो । दुई महिना पछि धरौटीमा उनी मुक्त भएका थिए । यौन दुरव्यवहारको अभियोगमा उनलाई अमेरिकामा पनि मुद्धा दर्ता गरिएको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर