.
रोचक र भिन्न,
प्रहरीले अपराधीसंग 'सेक्स' गर्न पाउने नियम आयो I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 13 June 2012

बेलायतमा यस्तो आश्चर्यजनक नियम आउदैछ जसले अब प्रहरी र अपराधिलाइ फरक छुट्याउन गाह्रो हुनेछ । किनभने यो नियमले प्रहरीलाइ अपराधी बन्न छुट दिनेछ । यस नियम अनुसार गोप्य मिसनमा रहेका गुप्तचार प्रहरीले शंकास्पद अपराधीसंग 'सेक्स' गर्न पाउने भएका छन्।
बेलायती गृहमन्त्री निक हर्वर्टले नियम अनुसारनै प्रहरीले संभावित अपराधीसंग 'सेक्स' सम्वन्ध राख्न पाउने बताएका हुन्। यस भन्दा अघि यसवारेमा प्रहरीमै द्धविधा रहेको थियो। तर यस्तो सम्बन्ध मनोरन्जनका लागि नभई अन्नुसन्धान पुरा गर्ने उद्देश्यका लागि हुनुपर्ने बताईएको छ । परिस्थिति र केस हेरेर मात्र प्रहरीले निर्णय लिन पर्ने उनले खुलाएका छन्।
केही दिन यता मार्क केनेडी नामक एक प्रहरी अफिसरले अभियुक्तसंग सेक्स सम्पर्क राखेको कुरा मिडियामा आएपछि यो विषयले बेलायतमा बहसको रुप लिएको थियो। उनी सात वर्षसम्म अर्कै भेषमा एउटा गोप्य प्रहरी अपरेसनमा थिए।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




