.
बलिउड,
राउड़ी राठोड़ले सय करोड पार गर्यो I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 11 June 2012
संजय लिला वंशालीको प्रोडक्सनमा दक्षिण भारतीय निर्देशक प्रभु देवाले निर्देशन गरेको चलचित्र राउड़ी राठोड़ले भारतीय फिल्म उद्योगको बक्स अफिसमा सफलताको नया किस्सा लेखेको छ । कुल आम्दानी सय करोड भन्दा माथि चढ्दै गरेको यो चलचित्रमा अक्षय कुमार र सोनाक्षी सिन्हाले मुख्य अभिनय गरेका छन ।
यस अघि संजय लिला वंशालीको गुजारिश फिल्म नराम्ररी फ्लप भएका कारण यसकै लगानी उठाउनका लागि दक्षिण भारतीय चलचित्रको रिमेक गराएको आरोप लाग्दै आएको थियो । यसभन्दा पहिले पनि हिन्दी चलचित्रहरू 'अग्निपथ', 'हाउसफुल 2', 'डॉन 2', 'बॉडीगार्ड, '3 ईडियट्स', 'रा. वन', 'दबंग', 'रेडी', 'गजनी' र 'गोलमाल थ्री'ले सय करोड पार गरिसकेका छन ।
राउड़ी राठोड़ हेर्नु भएको छैन भने यहाँ --->> क्लिक गर्नुहोस ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




