.
विश्व,
हेलिकप्टर दुर्घटनामा केन्याका गृहमन्त्रीको मृत्यु I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 11 June 2012

२९ जेठ,एजेन्सी,
अफ्रिकी मुलुक केन्यमा एक हेलिकप्टर दुर्घटनामा परि त्यहाँका गृहमन्त्रीको मृत्यु भएको छ। दुर्घटनामा गृहमन्त्री जाज सेतौती लगायता अन्य पाँच जना मारिएका हुन्। उनका एक सहायक , दुइ पाइलट र दुइ बडिगार्डले पनि संगै ज्यान गुमाएका छन्।
जर्ज सेतौती केन्याका नाम चलेका नेता हुन्, उनी अर्को वर्ष हुने राष्ट्रपति चुनावका एक उम्मेदवार समेत थिए।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




