.

,

जीप दुर्घटनामा लक्ष्मण थारुसहित नौ जना घाइते I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
जेठ २८,नेपालगञ्ज- दाङको सतबरियामा भएको जीप दुर्घटनामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष लक्ष्मण थारुसहित नौ जना घाइते भएका छन्। प्रहरीका अनुसार घाइते मध्ये अध्यक्ष थारु र कार्यकर्ता भानु थारुको अवस्था गम्भीर छ।
उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार हुँदैछ। घाइते हुनेमा पूर्व मन्त्री गोपाल दहित पनि छन्।
नवलपरासीबाट बर्दिया आउने क्रममा पूर्व पश्चिम राजमार्गको दाङ-नेपालगञ्ज खण्डस्थित सतबरिया गाविसको वडा नम्बर ९ अमिलियामा बिहान सवा ७ बजे जीप दुर्घटना भएको थियो। भे १ च १२०८ नम्बरको जीपको अगाडिको टायर पडकिएपछि असन्तुलित भएर दुर्घटना भएको प्रहरीले बताएको छ। जीपमा ११ जना सवार थिए।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर