.
समाचार,
मोटरसाइकल दुर्घटनामा एक घाइते,एक वेपत्ता I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Saturday, 9 June 2012
दुर्घटनामा जुम्ला सदरमुकामको कालेखोलीमा रहेको भेरी होटलका सञ्चालक कार्चेन रोकाया घाइते हुनुभएको छ । उहाँको कर्णाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि नेपालगञ्ज रिफर गरिएको प्रहरी सहायक निरिक्षक मदनराज जोसीले जानकारी दिनुभयो ।
रोकाया दुर्घटना स्थल भन्दा करिव १ किलोमिटर तल फेला तिला नदीमा पर्नुभएको थियो ।
यस्तै चन्दननाथ ८ कालेखोलीकै अन्दाजी ३० वर्षिय प्रेम सुनार तिला नदिमा बेत्तपा भएको प्रहरीले जनाएको छ । बेपत्ता सुनारको खोजीकार्य भैरहेको प्रहरी सहायक निरिक्षक जोशीले जानकारी दिनुभयो । मोटरसाइकल कर्णाली राजमार्गबाट करिव २० मिटर तल तिलानदिमा खसेको प्रहरीले जनाएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




