.

,

गायिका मीरा राणाले भनिन - भट्टराईलाइ लछारेर निकाल्नुपर्छ I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै राप्रपा नेपालले खुलामञ्चमा आयोजना गरेको कार्यक्रममा गायक आनन्द कार्की र गायिका मीरा राणा पनि सहभागी हुनु भएको छ।
कार्यक्रममा गीत गाउन पुग्नु भएका कार्कीले हिन्दु राष्ट्रका लागि आफू गीत गाउन आएको बताउनु भयो। राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सम्वोधन गर्दै उहाँले भन्नुभयो-’राप्रपा नेपालको प्रगति होस, जसले राम्रो काम गर्छ आनन्द कार्की त्यसैको हुन्छ ।’ आमसभामा गायक कार्कीले ‘मेची कोशी कलकल बग्ने मेरो देश’ बोलको गीत गाउनु भएको थियो ।
यसैगरी राप्रपा नेपालका केन्द्रीय सदस्य समेत रहेकी गायिका मीरा राणाले भाषण नै गर्नुभयो । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तत्काल राजीनामा दिनु पर्ने भन्दै उहाँले भन्नुभयो-’सिंहदरवार घेरेर, मन्त्री क्वाटर घेरेर उहाँहरुलाई लछारेर निकाल्नुपर्छ ।’

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर