.
समाचार,
अर्थमन्त्री पुन सहभागी कार्यक्रम नजिक बम विस्फोट I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Saturday, 2 June 2012
ठूलो संख्यामा अन्य दलका युवा कार्यकर्तालाई माओवादी पार्टीमा भित्र्याउने कार्यक्रम भएकै कारण त्यसमा अवरोध गर्न बिस्फोट गराइएको हुनसक्ने माओवादी सिन्धुपाल्चोक जिल्ला सह-सचिव माधव सापकोटाले बताए।
बिस्फोटअघि लगभग दुई सय युवा पार्टी प्रवेश गरिसकेको बताउँदै सापकोटाले यसमा जिल्ला स्तरका कङ्ग्रेस कार्यकर्ताको हात रहेको आरोप लगाएका छन्। विस्फोटअघि त्यहाँबाट दुई युवा भागेको प्रत्यक्षदर्शीले जनाएका छन्।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




